site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टी-१० लिगमा करण आबद्ध पुणे पराजित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी आबद्ध पुणे डेभिल्सले आबुधाबी टी-१० लिगमा पराजित भएको छ ।

शुक्रबार भएको खेलमा पुणे क्वालान्दर्ससँग ९ विकेटले पराजित भएको हो । पुणेले दिएको १०८ रनको लक्ष्य क्वालान्दर्सले ७ ओभर १ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

पुणेका मुनिस अन्सारीले १ विकेट लिए । आजको खेलमा करणले १ ओभर बलिङ गर्दै ९ रन खर्चिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुणेले १० ओभरमा २ विकेट गुमाएर १०७ रन बनाएको थियो । पुणेका टम काडमोरले ५४ रनको अर्धशतकीय पारी खेले ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  २१:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC