खेल
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी आबद्ध टोली पुणे डेभिल्सले अहिले कलन्डर्ससँग प्रतिस्पर्धा गर्दै छ ।
पहिलो खेलमा एक ओभर बलिङ गरेका करणले १७ रन खर्चिएका थिए । आबुधाबीमा केही बेरमा हुने खेलमा कलन्दर्सले टस जितेर पहिले बलिङ गर्ने भएको छ । पुणेले केही बेरमा कलन्दर्सविरुद्ध ब्याटिङ गर्ने भएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७ १७:४१
प्रतिक्रिया दिनुहोस्