site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
टी-१० लिगमा करण आबद्ध टोली पुणे विजयी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । आबुधाबी टी-१० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी आबद्ध टोली पुणे डेभिल्सले विजयी सुरुवात गरेको छ । 

बिहीबार भएको खेलमा पुणेले डेकान ग्लाडियटर्सलाई ७ विकेटले हराएको हो । डेकानले दिएको १०५ रनको लक्ष्य पुणेले ९ ओभर २ बल खेल्दै ३ विकेटको क्षतिमा १०६ रन बनायो । 

यसअघि डेकानले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । आजको खेलमा करणले कमजोर प्रदर्शन गरे । एक ओभर बलिङ गरेका उनले १७ रन खर्चे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  २२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC