site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मिथोको दोहोरो ह्याट्रिकमा वालिङको पहिलो जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मिथो रुथको दोहोरो ह्याट्रिकमा स्याङ्जाको वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा सहज जित निकालेको छ । बिहीबार भएको खेलमा वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०–० ले पराजित गरेको हो ।

प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा वालिङका लागि विदेशी खेलाडी मिथो रुथले दोहोरो ह्याट्रिक गरिन् । यस्तै, सम्झना शर्माले दुई गोल गर्दा मनमाया दमाई र टौटा ओरेनेला नोईलीले एक/एक गोल गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफमा तीन गोल गरेको वालिङले दोस्रो हाफमा ६ गोल गरेको थियो । दोहोरो ह्याट्रिक गरेकी मिथो ‘प्लेअर अफ दी म्याच’ चुनिइन् ।

जितसँगै वालिङले तीन खेलबाट ५ अंक जोडेको छ । चौदण्डीको यो लगातार तेस्रो हार हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC