site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वाग्मतीविरुद्ध राजेशको अर्धशतक 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका राजेश पुलामीले अर्धशतक प्रहार गरेका छन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वाग्मती प्रदेशविरुद्ध छैटौं नम्बरमा ब्याटिङ गर्न आएका उनले ४४ ओभरमा अर्धशतक पूरा गरेका हुन् ।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मीका लागि ७० बल खेलेका उनले ३ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC