site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
६४ जिल्लाका ९ हजार ८४ जनाले लगाए खोप ! (कुन प्रदेशमा कति ?)
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड-१९ खोप अभियानअन्तर्गत आज (बुधबार) पहिलो दिन नौ हजार ८४ जनाले खोप लगाएका छन् ।

६४ जिल्लाका ९३ केन्द्रबाट खोप वितरण गरिएकामा  वाग्मती  प्रदेशबाट सबैभन्दा धेरै दुई हजार ६ सय ९४ जनाले खोप लिएका हुन् । त्यस्तै प्रदेश १ बाट एक हजार दुई सय ५५, २ बाट सात सय २६, गण्डकीबाट एक हजार आठ सय ४३ लुम्बिनीबाट सात सय ३३, कर्णालीबाट सात सय  ५१ र सूदूरपश्चिमबाट एक हजार ८२ जनाले खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

खोप लगाएका कसैलाई पनि कुनै समस्या नदेखिएको पनि मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
हेरौं थप समाचारहरु :

खोप लगाएकाको प्रतिक्रिया कस्तो ? (भिडियोसहित)

पाटन अस्पतालमा स्वास्थ्यकर्मीले लगाए खोप (१४ तस्बिर)

कोरोनाविरुद्धको खोप दाङमा पनि लगाइयो

‘चिकित्सा विज्ञानलाई विश्वास गरेरै खोप लगाएँ’

सफाइकर्मीको खोप अनुभव, ‘अब त छोराछोरीको बिचल्ली हुँदैन नि है ?’

नेपाल प्रहरी अस्पतालमा पनि कोभिड-१९ खोप केन्द्र

कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप अभियान पाँच दिनभित्र सक्ने सरकारको योजना 

नेपालमा कोरोना संक्रमणको एक वर्ष : दुई हजारको मृत्यु, दुई लाख ७० हजार संक्रमित

खोप पाउँदा भाग्यमानी महसुस गरेको छु : डा. अनुप बास्तोला

खोप दिएकामा भारतलाई धन्यवाद : प्रधानमन्त्री

कोरोनाविरुद्धको लडाइँ नयाँ चरणमा : प्रधानमन्त्री (भिडियोसहित)

 

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  २०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC