site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पुलिसविरुद्ध ब्याटिङ गर्दै एपीएफ
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पुलिसले टस जितेर पहिले बलिङ गरिरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

साविक विजेता पुलिस आजको खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाउने योजनामा रहेको छ । पुलिस प्रतियोगिताको समूह चरणको एक खेलमा पराजित भएको थियो ।

समूह चरणमा अपराजित एपीएफ आजको खेलमा पुलिसलाई सहज जै पराजित गर्दै फाइनलमा स्थान बनाउने लक्ष्यमा छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC