site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पीएम कपको विजेताले १० लाख पाउने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । प्रतियोगिता राजधानीमा जारी छ ।

मंगलबार नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले प्रतियोगिताको विजेतालाई १० लाख दिने निर्णय गरेको हो । उपविजेताले पाँच लाख पाउनेछ । सेमिफाइनलमा पुग्ने टिमले जनही ५० हजार रुपैयाँ पाउने छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्लेयर अफ दी सिरिजले ५० हजार प्राप्त गर्ने छन् । उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५/२५ हजार पाउने जनाइएको छ ।

बुधबार हुने पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब भिड्ने छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC