site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टोटेनहम एफए कपको पाँचौँ चरणमा प्रवेश 
Sarbottam CementSarbottam Cement

काठमाडौं । टोटेनहम एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छ ।

प्रिमियर लिग क्लब टोटेनहमले सहज जित निकाल्दै अघिल्लो चरणमा आफ्नो स्थान पक्का गरेको हो । सोमबार राति भएको खेलमा टोटेनहमले वाइकम्ब वान्डरसलाई ४–१ ले पराजित गर्‍यो ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको २५औँ मिनेटमा फ्रेडले गोल गर्दै वान्डरसलाई अग्रता दिलाएका थिए । ४५औँ मिनेटमा ग्यारेथ बेलले गोल गर्दै टोटेनहमलाई १–१ गोलको बराबरीमा फर्काए ।

८६औँ मिनेटमा ह्यारी विंक्सले गोल गर्दै टोटेनहमलाई २–१ को अग्रता दिलाए । ८७औँ मिनेटमा टानगाइ एनडोम्बेले गोल गर्दै टोटेनहमलाई ३–१ को अग्रता दिलाए । ९०औँ मिनेटमा एनडोम्बेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–१ को सहज जित दिलाए ।

Global Ime bank

अब टोटेनहमले पाँचौँ चरणमा एभर्टनसँग प्रतिस्पर्धा गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  ०९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC