site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने छ । 

बैठक प्रतिनिधिसभा विघटनविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयका साथै प्रदेश १ र वागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वास प्रस्ता, पार्टीको १४औं महाधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ । 

पुस ७ गते सुरु कांग्रेस केन्द्रीय समिति बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC