बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
भारतमा कोरोनाले १ लाख ५३ हजारको मृत्यु
बाह्रखरी - मंगलबार, माघ १३, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal
Agani Group
sarbottam cement

काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार ४७० पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १३१ कोरोना संक्रमितको मृत्यु भएको छ । 

सोही अवधीमा १३ हजार २०३ नयाँ संक्रमितको पहिचान भएको छ । तथ्यांक अनुसार हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १ करोड ६ लाख ६७ हजार ७३६ पुगेको छ । 
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, माघ १३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्