खेल
काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ । चेल्सीले सोमबार मुख्य प्रशिक्षक लाम्पार्डलाई बर्खास्त गरेको हो । लाम्पार्ड १८ महिनापछि नै बर्खास्तमा गरेको हो । यस सिजन चेल्सी २९ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ ।
लाम्पार्डको स्थानमा चेल्सीले थोमस टुचेललाई ल्याउने तयारी गरेको बताईएको छ । चेल्सीले गत वर्षको असारमा लाम्पार्डलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७ २१:४८
प्रतिक्रिया दिनुहोस्