site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एसओएस म्यानपावरको कारबाही फुकुवा
Ghorahi CementGhorahi Cement

काठमाडौं । कतार प्रहरीमा गैरकानुनी रुपमा कामदार अन्तर्वार्ता लिएको आरोप लागेको एसओएस म्यानपावरको कारबाही ६ महिना नहुदै फुकुवा गरिएको छ ।

उक्त म्यानपावरले गैरकानुनी रुपमा कतारमा श्रमिक पठाउन लागेकाले वैदेशिक रोजगार ऐन २०६४ विपरीत भएको भन्दै विभागले ६ महिनाका लागि कारोबार रोक्का गरेको थियो । तर उक्त म्यानपावरको कारबाही श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले फुकुवा गरिदिएका हुन् ।

Agni Group

केहि महिनाअघि कतार प्रहरीमा गैरकानुनी रुपमा कामदार पठाउन लागेको भनेर एसओएस, डीडी ह्युमन रिसोर्सेस र होप इन्टरनेसनलाई ६ महिना कुनै पनि देश कामदार पठाउन नपाउने निर्णय गरेको थियो ।

क्याप्सन :
-श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  २१:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC