बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
चिनियाँ र भारतीय सेनाबीच सिक्किमको सिमानामा फेरि झडप
बाह्रखरी - सोमबार, माघ १२, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

बीबीसी । विवादित सीमा क्षेत्रमा भारतीय अनि चिनियाँ सेनाबीच फेरि झडप भएको छ । जसमा दुवै पक्षका केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । 

घटना गत बुधबार सिक्किमको उत्तरी क्षेत्रमा सुरु भएको थियो तर भारतीय सेनाले त्यस समय सामान्य विवाद परेकाले समाधान भइसकेको खबर गरेको थियो ।

Agani Group

भारतीय अधिकारीहरुका अनुसार अहिलेको नयाँ घटनामा एक चिनियाँ सेना भारतले दाबी गर्दै आएको क्षेत्रमा प्रवेश गरेपछि उनलाई जबरजस्ती त्यहाँबाट फर्काउन खोज्दा विवाद बढेको हो ।

भारत पक्षले आफ्नो बयानमा सामान्य झडप भएको बताए पनि दुवै पक्षमा तनाव अझै जारी रहेको देखिन्छ । दुवै देशले अहिलेसम्म वार्तामार्फत समस्या समाधान गर्ने प्रयास गरिरहेको पनि बताइएको छ । 
 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, माघ १२, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्