site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वायर्नको जितमा मुलरको दुई गोल 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । थोमस मुलरको दुई गोलको सहयोगमा वायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा साविकको विजेता वायर्नले साल्केलाई ४–० गोल अन्तरले हराएको हो ।  साल्केको मैदानमा वायर्नलाई जित दिलाउन थोमस मुलरले दुई गोल गरे । यस्तै रोबर्ट लेवान्डोस्की र डेभिड अल्बाले एक–एक गोल थपे ।

मुलरले ३३ औं मिनेटमा गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाए । ८८ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३–० को अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा अल्बाले गोल गर्दै बायर्नलाई ४–० को जित दिलाए । जितसँगै बायर्नले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ ।

वायर्नले १८ खेलमा ४२ अंक जोडेको छ । साल्के ७ अंक जोडेर पुछारमा रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC