site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लिभरपुलाई हराउँदै युनाइटेड एफए कपको अघिल्लो चरण प्रवेश 
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रिमियर लिगको लिग लिडर म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।

आइतबार राति भएको चौथो चरणमा लिभरपुललाई ३–२ गोल अन्तरले हराउँदै युनाइटेडले आफूलाई अघिल्लो चरणमा स्थापित गरेको हो । 

Agni Group

ओल्ड ट्राफोर्डमा सुरुआती अग्रता जोगानउ नसक्दा लिभरपुल पराजित हुन पुगेको हो । 

खेलको १८ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

Global Ime bank

२६ औं मिनेटमा मासन ग्रीनउडले युनाइटेडका लागि बराबरी गोल फर्काए । ४८ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई २–१ को अग्रता दिलाए ।

लिभरपुलका लागि खेलको ५८ औं मिनेटमा सालहाले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २–२ गोलको बराबरीमा ल्याए । 

ब्रुनो फर्नान्डेसले खेलको ७८ औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै युनाइटेडलाई ३–२ गोलको जित दिलाए । 

अब युनाइटेडले पाँचौं चरणमा वेस्ट ह्यामसँ खेल्ने छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  ०८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC