site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बार्सिलोना ला लिगाको तेस्रो स्थानमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा इल्चेलाई हराउँदै बार्सिलोना शीर्ष तीनमा पुगेको हो ।  

बार्सिलोनाले एल्चेलाई २–० गोल अन्तरले पराजित गर्न सफल भयो  । एल्चेको मैदानमा बार्सिलोनालाई जित दिलाउन फ्रेन्क डी योङ र रिकार्ड पुइगले एक–एक गोल गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको ३९ औं मिनेटमा योङले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । ८९ औं मिनेटमा रिकार्डले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए ।

जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले १९ खेलमा ३७ अंक जोडेको छ ।

Global Ime bank

एल्चे १७ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  ०८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC