site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पूर्वमाओवादी लडाकु र पूर्वएमालेका नेता ओली नेतृत्वमा आउने जिकिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चन्द्रौटा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका युवा नेता महेश बस्नेतले पूर्वमाओवादीका लडाकु आफूहरुका पक्षमा आउने लहर चलेको बताएका छन् ।

कपिलवस्तुको चन्द्रौटामा युवा संघका पदाधिकारीसँगको भेटघाटका क्रममा संघका पूर्वाध्यक्ष बस्नेतले पूर्वमाओवादीका धेरै नेता प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा आउने क्रम जारी रहेको र पूर्वएमालेका सबै नेता आगामी वैशाखसम्म ओली नेतृत्वको नेकपामा आउने जिकिर गरे ।

एक प्रसंगमा उनले कार्यकारी अध्यक्षका रुपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मा दिइए पनि पार्टी एकताका केही काम गर्न नसकेको आरोप लगाए । रासस
फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  ०१:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC