site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भन्सार समस्याबारे नाडाको एकदिने तालिम, व्यवसाय विस्तार गर्न सहयोग हुने अपेक्षा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ६९औं विश्व भन्सार दिवसको अवसरमा भन्सार विभागका महानिर्देशक सुमन दाहालको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो ।

अटोमोबाइल्स व्यवसायीले आफनो व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सार तथा भीसीटीएससम्बन्धी समस्या भोग्दै आइरहेको सन्दर्भमा व्यवसायीले ती प्रणालीबारे यथार्थ जानकारी राख्नु अति आवश्यक भएको देखिएकाले कार्यक्रम सम्पन्न भएको नाडाले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा भन्सार विभागका महानिर्देशक सुमन दाहालले अटोमोबाइल्स व्यवसायीले त्यस्ता समस्याहरु भोग्दै आइरहेको सन्दर्भमा व्यवसायीलाई यसबारे आवश्यक जानकारी दिन यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले आफना सदस्य कम्पनीले त्यस्ता समस्या आएका यस्तो तालिम कार्यक्रमले व्यवसायीहरुलाई आवश्यक सूचना तथा जानकारीहरु प्राप्त हुने मात्र नभई व्यवसायीलाई आफ्नो व्यवसाय विस्तार गर्न थप सहजसमेत हुने दाबी गरे । नाडाले विगत केही वर्षअघि देखि नाडाले यस्तो कार्यक्रम राजधानी तथा प्रदेशस्तरमा आयोजना गरिहेको उनको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  १८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC