site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सावित्राको ह्याट्रिकमा एपीएफको लगातार दोस्रो जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । सावित्रा भण्डारीले ह्याट्रिकसहित चार गोल गर्दा विभागीय टिम एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

आइतबार भएको खेलमा एपीएफले विराटनगर महानगरपालिकालाई ७-० गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिकसहित चार गोल गरिन् । यस्तै अनीता केसीले २ गोल गर्दा सरु लिम्बूले एक गोल गरिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलमा सरु लिम्बू ‘प्लेयर अफ दी म्याच’ चुनिइन् । जितसँगै एपीएफ लिगको शीर्ष स्थानमा उक्लिएको छ । एपीएफले २ खेलमा ६ अंक जोडेको छ ।

पराजित विराटनगरले दुई खेलमा एक अंक जोडेको छ । पहिलो खेलमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ६-० ले हराएको थियो । पहिलो खेलमा वालिङसँग बराबरी खेलेको विराटनगरको यो पहिलो हार हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC