site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै वाग्मती 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अहिले लुम्बिनी प्रदेश र वाग्मती प्रदेशले प्रतिस्पर्धा गर्दै छन् ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा वाग्मतीले टस जितेको छ र पहिले ब्याटिङ गर्दै छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आजको खेलमा जित निकाल्दै वाग्मती सेमिफाइनलमा स्थान बनाउने योजनामा रहेको छ । समूह ‘बी’मा रहेको वाग्मतीले तीन खेलबाट ६ अंक जोडेको छ । आजको खेलमा जित निकाल्न सकेमा वाग्मती प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछ ।

लुम्बिनीलाई भने सेमिफाइनलमा स्थान बनाउन वाग्मतीविरुद्ध ठूलो अन्तरको जित आवश्यक छ । लिगमा तीन खेल खेलेको लुम्बिनी ४ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC