site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एटलान्टासँग मिलान स्तब्ध 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । इटालियन सिरी 'ए' अन्तर्गत उपाधि दाबेदार एसी मिलान एटलान्टासँग पराजित भएको छ । शनिबार राति भएको खेलमा लिग लिडर मिलान एटलान्टासँग ३–० ले पराजित भएको हो ।

घरेलु मैदानमा एटलान्टालाई जित दिलाउन खेलको २६औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै टिमलाई अग्रता दिलाए । ५३औँ मिनेटमा जोसेफले गोल गर्दै एटलान्टाको अग्रतालाई दोब्बर बनाए । ७७औँ मिनेटमा डुभान जापटाले गोल गर्दै एटलान्टालाई ३–० ले जित दिलाए ।

जितसँगै एटलान्टा लिगको चौंथो स्थानमा उक्लिएको छ । एटलान्टाको १९ खेलबाट ३६ अंक छ । मिलान ४३ अंकसहित शीर्ष स्थानमा कायमै छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  ०८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC