site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
 लघुकथा: स्वतन्त्रता
Sarbottam CementSarbottam Cement

‘आज त निकै चर्को भाषण दिइस्यो नि ? ताली पनि निकै बजे ।’ 

 ‘तिमीलाई थाहा छैन कि क्याहो हँ ! आज भ्रष्टाचारविरुद्धको दिवस हो नि ।’

Prabhu Bank
Agni Group
NIC Asia

 ‘ए ! त्यस्तो पनि दिवस रहेछ है, मलाई त आजसम्म थाहा थिएन ।’

 ‘छ नि, धेरै वर्ष अघिदेखि मनाउँदै आइएको छ ।’

Global Ime bank

 ‘होला, तर खै मैले थाहा पाएकी रैनछु, हजुरले भाषण गरेको त यसपालि मात्रै हो नि, हैन ?’

 ‘हो, ठीक भन्यौ । हिजोसम्म त ओहोदामा थिइयो नि ! अहिले पो स्वतन्त्र भइयो र...’

 ‘अनि ओहोदामै रहँदा पो भ्रष्टाचारविरुद्ध लाग्नुपथ्र्यो नि त !’

 ‘धत् लाटी, उतिबेलै त्यता लागेको भए त यो घर, गाडी, तिम्रा त्यत्रा गहना–गुरिया कहाँबाट जोडिन्थे ?’

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  ११:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC