site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्व कीर्तिमानी रुप कार्कीको निधन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पावर लिफ्टिङका विश्व कीर्तिमानी खेलाडी रुप कार्कीको हृदयाघातका कारण निधन भएको छ । अन्तर्राष्ट्रिय पावर लिफ्टिङ खेलमा विश्व कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेका रुप कार्कीको ५२ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ६, भलबारीका कार्की लामो समयदेखि अमेरिकाको भर्जिनियामा बस्दै आएको थिए । उनी केही समयअघि नेपाल आएर भरबारीमै बस्दै आएका थिए । शुक्रबार बिहान एक्कसि मुटुको चालमा गडबडी हुँदा उपचारका लागि काठमाडौं ल्याउदै गर्दा बाटोमै निधन भएको जनाइएको छ ।
 
पावर लिफ्टर कार्कीले ४४-४९ वर्ष उमेर समूह र २२० पाउन्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको यूएसपीएल प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेका थिए । त्यसैगरी उनले २०१९ मा आयरल्यान्डको लाइमेरिकमा भएको पावर लिफ्टिङको मास्टर-२ प्रतियोगितामा सयभन्दा बढी देशका करिब सात सय प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण पदकसँगै विश्व कीर्तिमानसमेत बनाएका थिए । उनले २०१९ कै जुलाईमा ५०–५४ वर्ष उमेर समूहको २२० पाउन्ड तौलमा समेत स्वर्ण पदक प्राप्त गर्दै आयरल्यान्डमा सम्पन्न आईपीएल प्रतियोगितामा छनोट भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  २३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC