site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सिद्धान्तको अर्धशतकमा कर्णालीलाई २१६ रनको लक्ष्य 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत प्रदेश नम्बर–१ ले कर्णाली प्रदेशले २१६ रनको लक्ष्य दिएको छ ।

शुक्रबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१५ रन बनाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश–१ का लागि सिद्धान्त लोहनीले अर्धशतकीय पारी खेले । ९७ बल खेलेका उनले ९ चौकाको सहयोगमा ६६ रन बनाए । त्यस्तै, सुभाकर औरले ३६ रन बनाउँदा मनीष थापाले २५ तथा श्रावण यादवले १७ रन जोडे ।

बलिङतर्फ कर्णालीका लागि रवीन्द्र शाहीले ३ विकेट लिए । त्यस्तै, दिनेश अधिकारी र अनुज चुनराले समान २/२ विकेट लिँदा दिवान पुन र राज शाहले समान १/१ विकेट लिए ।

Global Ime bank

आजको खेलमा जित निकाल्दै कर्णाली सेमिफाइनल सम्भावनाका लागि आफूलाई बलियो बनाउने योजनामा छ । दुई खेल खेलेको कर्णालीको २ अंक छ । प्रदेश १ भने यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC