site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सेरम कम्पनीमा भएको आगलागीमा पाँचजनाको मृत्यु, करोडौंको क्षति 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भारतको खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियामा भएको आगलागीमा परी पाँचजनाको मृत्यु भएको छ । कम्पनीको निर्माणाधीन मञ्जरी भवनमा बिहीबार दिउँसो आगलागी हुँदा करोडौंको क्षति भएको जनाइएको छ ।

भवनमा आगलागी हुँदा कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोप उत्पादनका लागि राखिएका उपकरणहरु जलेर नष्ट भएका छन् । आगलागीको कारण खुलिसकेको छैन ।

आगलागीमा परी मृत्यु हुनेका परिवारलाई कम्पनीले पाँच लाख भारतीय रुपैयाँ प्रतिव्यक्ति दिने भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC