site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बर्नलीसँग लिभरपुल पराजित 
Ghorahi CementGhorahi Cement

काठमाडौं । साविकको विजेता लिभरपुल प्रिमियर लिग फुटबलमा पराजित भएको छ । बिहीबार राति भएको खेलमा लिभरपुल बर्नलीसँग १–० गोल अन्तरले पराजित भएको हो ।

लिभरपुल घरेलु मैदानमै बर्नलीलाई जित दिलाउन एस्ले बर्नेसले निर्णायक गोल गरे ।

Agni Group

खेलको ८३ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । हारसँगै लिभरपुलको घरेलु मैदानमा रहेको अपराजित यात्रा टुंगिएको छ ।

लिभरपुलको यो सिजनको तेस्रो हार हो ।

Global Ime bank

हारसँगै लिभरपुलले शीर्ष टोलीहरुसँगको अंक दूरी कम गर्ने मौका समेत गुमाएको छ । लिभरपुल ३४ अंक जोडेर चौथो स्थानमा छ ।

बर्नली १९ अंक जोडेर १७ औं स्थानमा उक्लिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  ०८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC