राजनीति
दाङ । कालो बेलुन उडाएर दाङमा पनि संसद् विघटनको विरोध गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रुपमा संसद विघटन गरेपछि आन्दोलन गरिरहेको राष्ट्रिय युवा संघले दाङमा कालो बेलुन उडाएर विरोध गरेको जनाएको छ ।
संगठनका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सरोज पन्तले प्रतिगमनको विरोधमा कालो बेलुन उडाइएको बताए ।
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७ १७:५७
प्रतिक्रिया दिनुहोस्