site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
घर तथा कोठा भाडामा दिन र लिन ‘रेन्टास्टिक’ नामको मोबाइल एप
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सहरी क्षेत्रमा घर तथा कोठा भाडामा लिन दिन हुने समस्या अन्त्य भएको छ । अबदेखि मोबाइल एप्लिकेसनबाटै घर तथा कोठा खोज्न सकिने भएको हो ।

'रेन्टास्टिक' नाम दिइएको यो एपले पहिलो चरणमा काठमाण्डौँमा भाडामा कोठा तथा फ्लाट खोज्न मदत गर्नेछ ।

यो एपमा बहालमा बस्न चाहनेले मात्र हैन घरमुलिहरूले पनि आफ्नो घर तथा कोठा भाडामा छ भन्दै विज्ञापन राख्न पाउँछन् । सामाजिक सञ्जालमा पाइने असुरक्षित सूचना तथा बिचौलीयाबाट ठगिने अवस्थाको यो एप्लिकेसनले अन्त्य गर्ने दाबी गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC