खेल
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले विभागीय टोली एपीएफ र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्दैछन् ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भइ रहेको खेलमा एपीएफले टस जितेर पहिले बलिङ गरि रहेको छ । गण्डकीले एपीएफविरुद्ध ब्याटिङ गरिरहेको छ । आजको खेमला दुबै टोली जित निकाल्ने योजनामा छन् ।
यसअघिका दुई खेल एक खेलमा जित र दुई खेलमा पराजित भएको गण्डकी आजको खेमला सहज जित निकाल्ने योजानामा छ ।
यता, पहिलो खेलमा सहज जित निकालेको एपीएफ आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा छ ।
समूह एमा रहेका दुबै टोलीको समान दुई–दुई अंक रहेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७ ०९:२३
प्रतिक्रिया दिनुहोस्