site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
 पुलिसविरुद्ध बलिङ गर्दै लुम्बिनी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा अहिले लुम्बिनी प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दै छन् । 

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा लुम्बिनी प्रदेशले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । 
लुम्बिनीविरुद्ध पुलिसले केही बेरमा ब्याटिङ थाल्नेछ । आजको खेमला दुबै टोली दोस्रो जितको खोजिमा छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो खेलमा वाग्मती प्रदेशसँग पराजित भएको पुलिसले दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध जित निकाल्न सफल भएको थियो । 

यता, पहिलो खेलमा नै प्रदेश २ लाई सहजै पराजित गरेको लुम्बिनी आजको खेलमा पनि सहज जित निकाले योजनमा रहेको छ । समूह बी मा रहेका दुबै टोलीको समान २–२ अंक छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  ०९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC