site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युभेन्ट्सलाई सुपर कपको उपाधि 
Sarbottam CementSarbottam Cement

काठमाडौं । इटालियन च्याम्पियन टोली युभेन्ट्सले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा नापोलीलाई २–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले उपाधि जितेको हो ।

युभेन्ट्सले यो नवौं पटक उपाधि जितेको हो । युभेन्ट्सलाई उपाधि दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक–एक गोल गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफमा गोलरहित बराबरी खेलेको युभेन्ट्सले दोस्रो हाफमा दुई गोल गरेको हो । 

खेलको ६४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  ०८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC