site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डीसीएलाई सगरमाथा सिमेन्टको साथ
Sarbottam CementSarbottam Cement

काठमाडौं । धनगढी क्रिकेट एकेडेमी (डीसीए) लाई सगरमाथा सिमेन्टले प्रायोजन सहयोग गरेको छ । घोराही सिमेन्ट इन्डस्ट्रीको उत्पादन सगरमाथा सिमेन्टले तीन वर्षका लागि एकेडेमीलाई प्रायोजन सम्झौता गरेको हो । 

सम्झौतापत्रमा बुधबार एकेडेमीका अध्यक्ष सुवास शाही र तथा इन्डस्ट्रीका तर्फबाट मार्केटिङ प्रमुख प्रतीक अधिकारीले हस्ताक्षर गरे । सम्झौताअनुसार तीन वर्षका लागि धनगढी क्रिकेट एकेडेमीलाई आवश्यक र्ने खेल सामग्री, ग्रास रुट कार्यक्रम, सहभागिता जनाउने प्रतियोगितालगायत सम्पूर्ण कार्यमा सगरमाथा सिमेन्टले सहयोग गर्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

एकेडेमीले प्रयोग गर्ने जर्सी, सहभागिता जनाउने प्रतियोगितामा सिमेन्टको लोगो प्रयोग गर्नेछ । सम्झौतापछि घोराही सिमेन्ट इन्डस्ट्रीका मार्केटिङ प्रमुख अधिकारीले पुनः एकपटक धनगढी क्रिकेट एकेडेमीसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । "विगतझैं आगामी दिनमा पनि हामी क्रिकेटको सहर धनगढी र नेपाली क्रिकेटमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाउछौं," उनले भने ।

यसअघि सगरमाथा सिमेन्टको मुख्य प्रायोजनमा एकेडेमीले धनगढी क्रिकेट लिग हुँदै मुलुककै पहिलो व्यावसायिक क्रिकेट धनगढी प्रिमियर लिग आयोजना गरिसकेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  २१:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC