site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लेस्टर प्रिमियर लिगको शीर्ष स्थानमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । लेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । मंगलबार राति भएको खेलमा लेस्टरले चेल्सीलाई २–० ले पराजित गर्‍यो ।

घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन विल्फेड डिडी र जोन्स मेडिन्सनले एक/एक गोल गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको छैटौं मिनेटमा विल्फेडले गोल गर्दै टिमलाई अग्रता दिलाए । ४१औं मिनेटमा मेडिन्सनले गोल गर्दै टिमलाई जित दिलाए ।

जितसँगै लेस्टरले १९ खेलबाट ३८ अंक जोडेको छ । पराजित चेल्सी २९ अंकसहित तालिकाको आठौं स्थानमा रहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १०:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC