site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मूलपनी क्रिकेट मैदानमा खेल पत्रकारमाथि दुर्व्यवहार 
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको समाचार संकलनका लागि मूलपानी क्रिकेट मैदान गएका खेलकुद पत्रकारहरुमाथि दुर्व्यवहार भएको छ ।

वाग्मती प्रदेश क्रिकेट संघका सदस्य अजय वीर पाण्डेले मंगलबार मूलपानी क्रिकेट मैदान पुगेका पत्रकारहरुमाथि दुर्व्यवहार गरेका हुन् ।

Agni Group

कर्णाली प्रदेश र गण्डकी प्रदेशबीचको खेल सकिएपश्चात पोस्ट म्याच प्रेजेन्टेसनमा पाण्डेले खेल पत्रकारमाथि अभद्र व्यवहार गरेका थिए ।

प्रतियोगितामा तोकिएको स्थानमै कर्णालीका प्रशिक्षकसँग अन्तर्वार्ता लिने क्रममा पाण्डेले अभद्र व्यवहार गरेका हुन् ।

Global Ime bank

उनी प्रतियोगितामा एसीयू कमिटी सदस्यसमेत छन् । अन्तर्वार्ताका क्रममै अभद्र व्यवहार गरेका पाण्डेले फर्कने क्रममा समेत खेल पत्रकारमाथि थप अभद्र गरेका थिए । पत्रकारले प्रतिप्रश्न गर्ने क्रममा उनले धम्कीको भाषा प्रयोग गरेका थिए ।

दुर्व्यवहारप्रति नेपाल खेलकुद पत्रकार मञ्चले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कारबाहीको माग पनि गरेको छ ।

No description available.

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC