site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लुम्बिनीले प्रदेश–२ लाई हराउँदा... (११ तस्बिर)
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश नम्बर–२ लाई पराजित गरेको छ ।

मंगलबार भएको खेलमा लुम्बिनीले प्रदेश–२ लाई ७७ रनले हरायो । प्रतियोगितामा लुम्बिनीले विजयी सुरुवात गरेको हो ।

लुम्बिनीले दिएको २५८ रनको लक्ष्य पछ्याएको प्रदेश–२ ले ४२.४ ओभरमा सबै विकेट गुमाएर १८० रन मात्रै बनाउन सक्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि सन्दीप रजालीले र सौरभ खनालले अर्धशतकीय इनिङ्स खेले । सन्दीपले ८३ रनको योगदान दिँदा सौरभले ५६ रन बनाएका थिए । यस्तै, विक्रम भुसालले ३६ रन बनाए । सन्दीप सुनार ११ रनमा आउट हुँदा कप्तान कृष्ण कार्कीले १० रन जोडेका थिए ।

प्रदेश–२ का हरिशंकर साहले ३ तथा दिब्यान्सु मल्लिकले २ विकेट लिए ।

Global Ime bank

आफ्नो पहिलो खेलमा पराजित भएको प्रदेश–२ का लागि विवेक यादवले ५१ रन बनाए । सुधीर चौधरीले ४२ रन, महबुब आलमले ३१, हरिशंकर शाहले २२ रनको योगदान गरे ।

प्रदेश–२ विरुद्ध लुम्बिनीका अनिल खरेलले ४ विकेट लिए । विक्रम भुसाल र दीपेन्द्र रावतले समान २/२ तथा कृष्ण कार्की र अमित तामाङले १/१ विकेट लिए ।

तस्बिरहरुः सुनील प्रधान/बाह्रखरी ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  २२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC