site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एन्फामा अब निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष
Ghorahi CementGhorahi Cement

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को १९औं साधारणसभा सम्पन्न भएको छ ।

काठमाडौंमा मंगलबार एन्फाको १९औं साधारणसभाबाट मनोनयनको व्यवस्थालाई खारेज गरेको छ । मनोनयन व्यवस्थालाई खारेज गर्दै एन्फाले अब २१ सदस्यीय नयाँ कार्यसमितिको व्यवस्था गरेको छ । निर्वाचनमार्फत आउने २१ सदस्यीय नयाँ कार्यसमितिमा दुईजना महिला अनिवार्य गरिएको छ ।

Agni Group

यसअघि एन्फामा १७ सदस्यीय निर्वाचित कार्यसमितिको व्यवस्था गरेको थियो । एन्फाले आफ्नो वार्षिक बजेटलाई समेत पारित गरेको छ । एन्फाको ८२ करोड ६६ लाख ४२ हजार रुपैयाँको वार्षिक कार्यक्रमलाई साधारणसभाले पारित गरेको हो ।

साधारणसभाले गत आर्थिक वर्षको बजेटको समेत समीक्षा गरेको थियो । गत वर्ष एन्फाले ४० करोड २६ लाख आम्दानी गरेको छ भने ४१ करोड २६ लाख रुपैयाँ खर्च गरेको प्रवक्ता राईले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  २१:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC