site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना संक्रमितको संख्या ९ करोड ३८ लाख नाघ्यो
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड ३८ लाख ५ हजार ६१२ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ८८ हजार ३२५ संक्रमित थपिएका छन् । 

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा २० लाख २६ हजार ९३ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा ११ हजार १३६ कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  ०७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC