site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भिभोको वाई ५१ स्मार्टफोन बजारमा, मूल्य ३३ हजार ५ सय
Ghorahi CementGhorahi Cement

काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले नयाँ स्मार्टफोन भिभो वाई ५१ नेपाली बजारमा उपलब्ध गराएको छ ।

युवापुस्तालाई लक्षित गरिएकोे वाई सिरिजको उक्त नयाँ स्मार्टफोनमा विभिन्न एपहरुको सहज प्रयोगको लागि ८ जीबीको ¥याम रहेको छ । एआई ट्रिपल क्यामेरा सेटअप रहेको नयाँ वाई ५१ मा ४८ मेगापिक्सेल रियर क्यामेरालगायतको विशेषता रहेको कम्पनीले जनाएको छ ।

Agni Group

भिभो वाई ५१ मा ५ हजार एम्पीएरको ब्याट्रीको साथमा १८ डब्लू फास्ट चार्जर प्रविधि रहेको जनाइएको छ ।

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत मार्स भन्छन्, ‘‘प्रत्येक नयाँ फोन भित्र्याएसँगै भिभोले शक्तिशाली मेमोरी, बलियो प्रोसेसर, दीर्घायु ब्याट्री र उत्कृष्ट क्यामेरा भएका आकर्षक डिजाइका अभिनव स्मार्टफोनहरु विभिन्न मूल्य दायराहरुमा ल्याइरहेको छ । वाई ५१ को साथमा नेपाली युवाको सार र सबै विशेषता रहेको स्मार्टफोनको प्रगतिशील आवश्यकता समेट्दै वाई सिरिजलाई बढाउँदै छौँ ।’’

Global Ime bank

यो स्मार्टफोनको स्थानीय बजार मूल्य ३३ हजार ५ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  २१:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC