site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सुदूरपश्चिमविरुद्ध आदिलको अर्धशतक
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशका आदिल खानले अर्धशतक प्रहार गरेका छन् । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको वाग्मतीका लागि ओपनिङमा आएका आदिलले अर्धशतक पूरा गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

६९ बल खेलेका उनले ८ चौकाको सहयोगमा ५० रन बनाउन सफल भएका हुन् । आदिलले २४औं ओभरमा अर्धशतक बनाउन सफल भए । 

आदिलको अर्धशतकसँगै वाग्मती प्रदेशले २४ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै ३४ रन बनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC