site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रदेश एकविरुद्ध बलिङ गर्दै गण्डकी
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अन्तर्गत अहिले प्रदेश एक र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्दैछन् । 

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा प्रदेश १ ले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गण्डकीले प्रदेश १ विरुद्ध बलिङ गरि रहेको छ । आजको खेमला दुबै टोली जित निकाल्ने योजनामा रहेका छन् । 

पहिलो खेलमा पराजित भएको गण्डकी प्रदेश आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा रहेको छ । 

Global Ime bank

यता, प्रदेश १ ले प्रतियोगिता अन्तर्गत आज पहिलो खेल खेल्दैछ । आजको खेलमा जित निकाल्दै प्रदेश १ प्रतियोगिताको सुखद सुरुआत गर्ने योजनामा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  ०९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC