site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वार्यनलाई शीर्ष स्थानमा चार अंकको अग्रता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । साविकको विजेता टोली वायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा जित निकालेको छ । आइतबार राति भएको खेलमा वायर्नले फ्रेईवर्गलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

वायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र थोमस मुलरले एक–एक गोल गरे । फ्रेईवर्गका निल्स पिटरसेनले एक गोल फर्काए ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको सातौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेको वायर्नले दोस्रो हाफमा थप एक गोल गरेको थियो । 

६२ औं मिनेटमा पिटरसेनले फ्रेईवर्गका लागि बराबरीमा फर्काए । ७४ औं मिनेटमा मुलरले गोल गर्दै वायर्नलाई २–१ को जित दिलाए ।

Global Ime bank

जितसँगै बायर्नले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ र बायर्नले १६ खेलमा ३६ अंक जोडेको छ । पराजित फ्रेईवर्ग २३ अंक जोडेर नवौं स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  ०८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC