site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
माघको अन्तिम साता राष्ट्रव्यापी स्‍नुकर प्रतियोगिता हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । माघ अन्तिम साताबाट बौद्ध स्थित अजिमा स्‍नुकर हाउसमा चक्र लामा-किसन लामा स्मृति राष्ट्रव्यापी स्‍नुकर प्रतियोगिता हुने भएको छ ।

नेपाल विलियार्डस, स्‍नुकर तथा पुल संघले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २८ देखि फागुन २२ गतेसम्म सञ्‍चालन हुने जानकारी गराएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा ५० जिल्लाबाट करिब २५६ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले दुई लाख ११ हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै उपविजेताले ९१ हजार प्राप्त गर्दा तेस्रोले ३० हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । १४७ ब्रेक गर्नेले १० लाख प्राप्त गर्दा सबैभन्दा बढी ब्रेक गर्नेले २१ हजार पाँच सय रुपैयाँ नगद पाउनेछन् । सेन्चुरी ब्रेक गर्नेले दुई लाख एक हजार र बेस्ट प्लेयरले ११ हजार पाँच सय रुपैयाँ पाउनेछन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC