site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्मीद्वारा कर्णालीलाई प्रतिस्पर्धात्मक लक्ष्य, अनिलको अर्धशतक
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशविरुद्ध विभागीय टिम त्रिभुवन आर्मी क्लबले १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४३ ओभर १ बलमा अलआउट हुँदै १९५ रन बनाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

आर्मीका लागि अनिल मन्डलले अर्धशतकीय पारी खेले । ११४ बल खेलेका उनले १४ चौकाको सहयोगमा ८९ रन बनाए ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले ४१ रन बनाए । ५५ बल खेलेका विनोदले ३ चौका र १ छक्काको मद्दतमा ४१ रन जोडे ।

Global Ime bank

बलिङतर्फ कर्णालीका लागि राज शाह, दिवान पुन र दिपेश अधिकारीले २/२ विकेट लिए ।  त्यस्तै, युनिस सिह, रवीन्द्रजंग शाही र अनुज चुनराले एक/एक विकेट लिए  ।

आर्मी लगातार दोस्रो जित निकाल्दै लक्ष्यमा रहेको छ । कर्णालीले भने प्रतियोगिताको आफ्नो पहिलो खेल खेलिरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  १२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC