site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पीएसजी लिग वानको शीर्ष स्थानमा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) लिग वानको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति एन्जर्समाथि १-० को जित निकाल्दै पीएसजी यस सिजन पहिलोपटक लिग वानको शीर्ष स्थानमा उक्लिएको हो । मौरिसियो पोचिटिनो नेतृत्वको पीएसजीले पछिल्ला सात खेलमा अपराजित यात्रालाई कायमै राखेको छ ।

घरेलु टोली माथि डिफेन्डर लेविन कुरजवाले दोस्रो हाफमा गरेको गोल पीएसजीलाई तीन अंक दिलाउन पर्याप्त रह्‍यो ।
 
पीएसजीको २० खेलबाट ४२ अंक छ । लियोनको ४० अंक छ । एन्जर्स ३० अंकसहित सातौं स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC