site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पीएम कप : एपीएफविरुद्ध बलिङ गर्दै प्रदेश–१
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा अन्तर्गत अहिले प्रदेश १ र  एपीएफ प्रतिस्पर्धा गर्दै छन् । 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज विभागीय टिम एपीएफविरुद्ध प्रदेश १ ले टस जितेर पहिले बलिङ गर्ने भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

एपीएफले केहीबेरमा प्रदेश १ विरुद्ध ब्याटिङ थाल्नेछ । 

शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने एपीएफ सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको एपीएफको टिम निकै मजबुत रहेको छ ।

Global Ime bank

यता, प्रदेश–१ पनि सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । सिद्दान्त लोहनीको कप्तानीमा रहेको प्रदेश– १ लाई पनि निकै बलियो टिमको रुपमा हेरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  ०९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC