site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टिम रावत र साइपाल फाइनलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । टिम रावत र साइपाल प्रथम पीएचसीए खुला एसईई थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

घट्टेकुलोस्थित आयोजक सूर्योदयको कोर्टमा भएको सेमिफाइनलमा टिम रावतले भीएस कलेजलाई २१-१६ ले पराजित गर्‍यो । टिम रावतको जितमा सम्राट भूमिले १० अंक योगदान गरे । अर्को सेमिफाइनलमा साइपालले क्याम्पियनलाई १२-११ को झिनो अन्तरले हरायो ।

Prabhu Bank
Agni Group
NIC Asia

गर्ल्समा सूर्योदय ‘बी’ फाइनलमा पुग्यो । सूर्योदय ‘बी’ ले साइपाल ‘बी’ लाई ८-६ ले पाखा लगायो । विजयी टिमका लागि विपना गिरीले ५ स्कोर गरिन् । उपाधिका लागि सूर्योदय ‘बी’ ले सूर्योदय ‘ए’ र भीएस कलेजबीचको विजेतासँग खेल्नेछ ।

शनिबार सकिने प्रतियोगिताको ब्वाइजमा ३२ र गर्ल्समा १६ गरी ४८ टिम सहभागी छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC