site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विनोदको अर्धशतक पूरा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले अर्धशतक प्रहार गरेका छन् । प्रतियोगिताको पहिलो खेलमा विनोदले अर्धशतक प्रहार गरेका हुन् । 

गण्डकी प्रदेशविरुद्ध उनले अर्धशतक बनाएका हुन् । चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ५० रन पूरा गरेका छन् । उनले ४२ बल खेल्दै ५ चौका १ छक्का प्रहार गरेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४२ ओभरको समाप्तिमा ५ विकेट गुमाउँदै १९३ रन पूरा गरिसकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  १२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC