site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बराबरीमा रोकियो आर्सनल
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रिमियर लिग फुटबलअन्तर्गत आर्सनलले बराबरी खेलेको छ । बिहीबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेससँग बराबरी खेलेको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलले बराबरी खेल्दै अंक बाँडेको हो । पछिल्लो समय राम्रो अवस्थामा आएको आर्सनलले पुनः पुरानै अवस्थामा आएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

बराबरीसँगै आर्सनल १८ खेलबाट २४ अंकसहित तालिकाको ११औं स्थानमा छ । यता क्रिस्टल प्यालेस भने २३ अंकसहित तालिकाको १३औं स्थानमा छ ।


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  १०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC