site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रियललाई हराउँदै  एथ्लेटिक फाइनलमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । रियल मड्रिडलाई हराउँदै एथ्लेटिक क्लब स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार राति भएको खेलमा एथ्लेटिकले रियललाई २-१ गोल अन्तरले पराजित गरेको हो । एथ्लेटिकलाई जित दिलाउन राहुल गार्काले दुई गोल गरे । उता रियलका लागि करिम बेन्जिमाले एक गोल गरे । 

Agni Group

खेलको १८औं मिनेटमा राहुलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा राहुलले व्याक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-० गोलको अग्रता दिलाए ।

खेलको ७३औं मिनेटमा रियलका लागि बेन्जिमाले गोल गरे पनि टिमको हारलाई भने टार्न सकेनन् । एथ्लेटिकले अब उपाधिका लागि बार्सिलोनासँग खेल्नेछ । बार्सिलोना  र एथ्लेटिकबीचको फाइनल खेल १८ तारिखमा हुनेछ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  १०:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC